कांग्रेसले धेरै बोल्दैन, काम गरेर देखाउँछ : डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनका कारण योग्य हुँदाहुँदै पनि धेरै क्षमतावान साथीहरूलाई उम्मेदवार बनाउन नसकेको बताएका छन् । सोमबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले … पूरा पढ्नुहोस् »

देउवाको जिल्लामा माधव नेपालले गर्न खोजेको के हो ?

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्तारुढ गठबन्धनको बैठकमा सहभागी हुने गरेका छन् । आइतबारदेखि गठबन्धनको चुनावी सभामा नेपालको उपस्थिति रहँदै आएको छ । तर, सत्तारुढ गठबन्धनकै नेतृत्वदायी दल … पूरा पढ्नुहोस् »

शान्ति र सुरक्षा विकास निर्माण तथा सुशासनको आधारशीला : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार र जनताबीचको सबैभन्दा नजिकको साथीका रुपमा नेपाल प्रहरीले जनताको सुरक्षा र सेवामा आफूलाई समर्पित गरिरहेको बताए । प्रहरी दिवस २०७९ का अवसरमा प्रहरी प्रधान … पूरा पढ्नुहोस् »

सत्ताधारी गठबन्धनको चुनावपछि प्रधानमन्त्री को बन्ला ?

काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सबैभन्दा धेरै दल मिलेर बनेको सत्ताधारी गठबन्धनले चुनावपछि बहुमत ल्याउने दाबी गरिरहे पनि सरकारको नेतृत्व कुन दलका नेताले गर्छन् भन्नेबारे खुलाएको छैन … पूरा पढ्नुहोस् »

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताए । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा वाङ्मय शताब्दी पुरुष जोशीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेर भण्डा वडाएका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्राङ्गणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जलि अर्पण गरेका छन् … पूरा पढ्नुहोस् »

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताए । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन् । उनले … पूरा पढ्नुहोस् »

जोशीले पुर्‍याउनुभएको योगदान नेपालीका लागि चीर स्मरणीय : अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाएर स्थापित गर्न शताब्दी पुरुष सत्यमोहन जोशीले पुर्‍याएका योगदान सम्पूर्ण नेपालीका लागि … पूरा पढ्नुहोस् »

नागरिकता पीडितका समस्या निर्वाचन घोषणापत्रमा सम्बोधन गर्न माग

काठमाडौँ । बाबुआमाको जन्मसिद्ध नागरिकताको प्रमाणपत्र भएर पनि वर्षौंदेखि नागरिकता नपाएका पीडितले यो विषयलाई आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न माग गरेका छन् । महिला, कानून र विकास मञ्चले आज यहाँ … पूरा पढ्नुहोस् »

वाङ्मय शताब्दी पुरुषको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेका छन् । जोशीको एक सय तीन वर्षको उमेरमा ललितपुर ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आज … पूरा पढ्नुहोस् »