प्रचण्डलाई चितवनबाटै निर्वाचन लड्न आग्रह

काठमाडौँ । नेकपा माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चितवनबाटै निर्वाचन लड्न सत्ता साझेदार गठबन्धनभित्रका दलहरुले अनुरोध गरेका छन् । चितवनका सत्ता साझेदार दलहरुको संयुक्त बैठकले अध्यक्ष दाहाललाई सो आग्रह … पूरा पढ्नुहोस् »

आज बडादशैँको १० औँ दिन विजया दशमी : विधिपूर्वक देवी विसर्जन गरिँदै, टीकाको तयारी

काठमाडौँ । नवरात्रको नौ दिनसम्म विधिपूर्वक नवदुर्गाको पूजा आराधना गरिएको दशैँ घर वा पूजा कोठामा आज विजयादशमीका दिन बिहान देवी विसर्जन गरिँदै छ । दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट … पूरा पढ्नुहोस् »

यी देशहरुमा पनि मनाउँछन् दशैँ

काठमाडौ । हिन्दूहरूको महान पर्व दशै नेपालमा मात्र नभएर नेपाल बाहिरका देशमा पनि मनाउन थालिएको छ । हिन्दु धर्मालम्बीहरुले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म विभिन्न शक्तिपीठको आराधना गरी … पूरा पढ्नुहोस् »

आज महानवमी : नवरात्रको नवौं दिन सिद्धिदात्री देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज नवौं तथा अन्तिम दिन । आज विशेषगरी दुर्गाको नवौं स्वरुप सिद्धिदात्री देवीको पूजाआराधना गरिन्छ ।  नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो … पूरा पढ्नुहोस् »

संस्थाभित्र आत्मिय एकता कायम गर्छु :  रविना थापा, कार्यकारी अध्यक्ष, एनआरएनए

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) की कार्यकारी अध्यक्ष रविना थापाले संस्थाभित्र आत्मिय एकता कायम गर्ने आफ्नो पहिलो प्राथामिकता रहने बताएकी छन् ।  थापाले आइतवार एक भरर्चुअल पत्रकार सम्मेलनको आयोजना … पूरा पढ्नुहोस् »

आज महाअष्टमी : महागौरीको उपासनासँगै बली दिएर देवीको विशेष पूजा गरिँदै 

काठमाडौं । आज नवरात्रको आठौं दिन । नवदुर्गामध्येकी आठौं महागौरीको उपासना गरिन्छ ।  श्वेते वृषे समारूढा श्वेताम्बरधरा शुचिः ।महागौरी शुभं दद्यान्महादेवप्रमोदया ।। महादेवको प्रिय महागौरीको स्वरुप अनुपम रहेको छ । … पूरा पढ्नुहोस् »

समाजसेवा र विद्यार्थी राजनीतिबाट खारिएका स्थापित युवा नेता हुन्- टेकराज ओझा

काठमाडौँ । डोटीका स्थायी वासिन्दा ओझा डोटी जिल्ला नेपाली कांग्रेसका गत महाधिवेशन जिल्ला सभापतिका प्रत्यासी थिए । गुटकोभन्दा पनि असल नेता र नेतृत्वको खोजीमा जोड दिने उनी पूर्व सांसद् तथा … पूरा पढ्नुहोस् »

समानुपातिक बन्द सुची सच्चाउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगले दलहरूलाई दिएको समायावधी आज सकिँदैछ । मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको … पूरा पढ्नुहोस् »

फूलपातिकाे विशेष महत्व, बर्षदिन फुलपातिलाई कसरी प्रयाेग गर्ने ?

घटस्थापनाकाे साताै दिन कालरात्री भगवतीकाे पुजा उपाशना गर्ने शास्त्रीय नियम रहेकाे छ । कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, … पूरा पढ्नुहोस् »

आज कालरात्रि देवीको उपासना गरिँदै 

काठमाडौं । आज बडा दसैंको साताैँ दिन हो । भगवती दुर्गाको सातौं स्वरुप कालरात्रिको आज पूजाआराधना गरिन्छ । कालरात्रिलाई काली, भगवान विष्णुको योगनिन्दा पनि भनिन्छ ।  पौराणीक कथाअनुसार असुरको राजा रक्तबिजको … पूरा पढ्नुहोस् »