चाडपर्वमा विद्युत् सेवा प्रवाहमा कमजोरी हुन नदिन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चाडबाडको समयमा नेपाल विद्युत् प्राविधरणले उपलब्ध गराउँदै आएको सेवामा कुनै कमजोरी हुन नदिन निर्देशन दिएकी छन् । उनले नेपालीको चाडपर्व शुरु हुन … पूरा पढ्नुहोस् »

निःशुल्क वितरणका लागि सरकारले स्थानीय तह र १६ अस्पताललाई साढे ५ लाख थान सिटामोल

काठमाडौं । डेङ्गुको सङ्क्रमण बढेपछि सरकारले काठमाडौं र ललितपुरका १४ स्थानीय तह तथा उपत्यकाका १६ अस्पताललाई पाँच लाख ५० हजार थान सिटामोल उपलब्ध गराएको छ । डेङ्गु सङ्क्रमितको उपचारमा सहयोग … पूरा पढ्नुहोस् »

एमालेको उम्मेदवार चयनको अधिकार अध्यक्ष ओलीलाई

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार चयनको अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । ओलीको निवास बालकोटमा बिहीबार मध्यरातसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरुसँग आवश्यक … पूरा पढ्नुहोस् »

कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ ःमहामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन् । … पूरा पढ्नुहोस् »

जग्गाको कित्ताकाट नक्सा बोकेर बैंक जानु नपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई ग्राहकहरुको जग्गाको कित्ताकाटसम्बन्धी विवरणका लागि डिजिटल प्रणाली प्रयोगमा ल्याउन निर्देशन दिएको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै अनलाइन प्रणाली … पूरा पढ्नुहोस् »

नवरात्रको आज पाँचौँ दिन : स्कन्दमाताको उपासना गरिँदै

काठमाडौं । नवरात्रीको आज पाँचौ दिन । आज नवदुर्गामध्येकी पाँचौ स्कन्दमाताको पूजा आराधना गरिन्छ । देशभरका विभिन्न शक्तिपिठमा आज दुर्गाको स्कन्दमाता स्वरुपको पूजा गरिन्छ । स्कन्द अर्थात कुमारको आमा भएका … पूरा पढ्नुहोस् »

दशैँमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने भएकी छन् । उच्च पदस्थदेखि सर्वसाधारण व्यक्तिलाई राष्ट्रपति भण्डारीले बडादशैँको टीका लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले … पूरा पढ्नुहोस् »

आइकाओ महासभामा पर्यटनमन्त्रीले भने : ‘नेपाली आकाश सुरक्षित छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङगठन (आइकाओ)को ४१औँ त्रैवार्षिक महासभामा सम्बोधन गर्दै नेपाली आकाश सुरक्षित रहेको बताए । क्यानडाको मड्रियल सहरमा जारी महासभामा … पूरा पढ्नुहोस् »

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको उपासना गरिँदै

काठमाडौं । नवरात्रको आज चौथो दिन । कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरी मनाइन्छ । कुष्माण्डा देवीलाई शुभकर्मको शुभारम्भ वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।  आठ भुजा भएकी कुष्माण्डा देवीलाई … पूरा पढ्नुहोस् »

चाडपर्व लक्षित बजार अनुगमन तीव्र बनाउँदै सरकार

प्रधानमन्त्री शेरबहादुर देउवाको ठाडो निर्देशनमा दसैँ र तिहारको समयमा उपभोक्तालाई ठगिन नदिन भन्दै बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य विभागको नेतृत्वमा ६ वटा सरकारी निकायको संयुक्त १० वटा टोलीले … पूरा पढ्नुहोस् »