मलाई न्यायालयप्रति विश्वास छ, केपी ओली मुक्त देश बनाउन जुट्नुस- रवि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफूलाई अन्यायपूर्ण तरिकाबाट सरकारले फसाउन खोजेको बताएका छन् । उनले केपी ओली सरकार रहेसम्म जनताले दुख पाइरहने टिप्पणी गरेका छन् … पूरा पढ्नुहोस् »