पोखरा र समृद्धि मर्जपछि पोखरा फाइनान्स बन्ने,अध्यक्षमा मिश्र र सीईओमा गुरुङ
काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सले चैतभित्रै एकीकृत कारोबार गर्ने लक्ष्य राखेका छन् । समान हैसियतमा गाभिन लागेका यी दुई वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट छिटो अन्तिम स्वीकृति पाए … पूरा पढ्नुहोस् »
















