अन्सारी अस्पतालबाट डिस्चार्ज, मानवअधिकार आयोगको रोहबरमा हिरासतमुक्त
काठमाडौं । कीर्तिपुरस्थित सुकुमवासी होल्डिङ सेन्टरमा प्रहरीले धरपकड गर्दा घाइते भएका जेनजी अभियन्ता माजिद अन्सारी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । शनिबार कीर्तिपुरको होल्डिङ सेन्टरमा पुगेका बेला प्रहरीले उनीमाथि बल … पूरा पढ्नुहोस् »















