अभिनेता सुनील थापाको निधन

काठमाडौं । अभिनेता सुनील थापाको निधन भएको छ । गएराति घरमै उनको निधन भएको हो । कलाकार संघका अध्यक्ष मोहन निरौलाले थापाको निधन भएको पुष्टि गरेका छन् । अहिले उहाँको … पूरा पढ्नुहोस् »