अरुण नदीको पुल भाँचिँदा टिपर दुर्घटना

संखुवासभाको मकालु गाउँपालिका– ५ र २ जोड्ने अरुण नदीमाथिको पुल भाँचिँदा एक टिपर दुर्घटनामा परेको छ । शनिबार बिहान साढे ८ बजे भएको दुर्घटनामा चालक घाइते भएका छन् । नुम … पूरा पढ्नुहोस् »