‘अर्थतन्त्रलाई १०० अर्ब डलरको लक्ष्यमा पुर्याउन एनआरएनको लगानी जरुरी’
काठमाडौं । नेपालको अर्थतन्त्र १०० अर्ब डलरको बनाउन गैरआवासीय नेपालीहरूको लगानी भित्र्याउन जरुरी भएको सरोकारवालाहरूले बताएका छन् । त्यसका लागि विद्यमान कानुनी संरचनामा धेरै सुधारको खाँचो रहेको उनीहरूको भनाइ छ … पूरा पढ्नुहोस् »

















