अर्थमन्त्रीको तीन दिने भारत भ्रमण स्वीकृत
काठमाडौं । मन्त्रिपरिषद्ले अर्थमन्त्री स्वर्णिम वाग्लेको तीन दिने भारत भ्रमण स्वीकृत गरेको छ । विपद्पछिको पुनर्निर्माण लगायत आर्थिक तथा राजनीतिक विषयमा सहकार्यबारे छलफलका लागि अर्थमन्त्री वाग्ले बिहीबार भारत प्रस्थान गर्नेछन् … पूरा पढ्नुहोस् »

















