अष्ट्रेलियाको राजदूतका लागि चित्रलेखाको नाम सिफारिस
काठमाडौं । अष्ट्रेलियाको राजदूत बनाउन नेपाली कांग्रेसले केन्द्रीय सदस्य चित्रलेखा यादवलाई सिफारिस गरेको छ । सत्ता गठबन्धनमा राजदूत भागवण्डा गर्दा अष्ट्रेलिया कांग्रेसको भागमा परेको छ । सरकारले अष्ट्रेलियाको लागि राजदूतमा … पूरा पढ्नुहोस् »















