आइएमई लाइफको ९ औं वार्षिकोत्सव सम्पन्न, राष्ट्रिय अविष्कार केन्द्रसँग “न्यानो नानी” बेबी वार्मर वितरण सम्झौता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही भाद्र १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी हर्षोल्लासपूर्वक नवौं वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक … पूरा पढ्नुहोस् »