आइक्यानद्वारा सिए अध्ययनका नयाँ विद्यार्थीका लागि भव्य अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन गर्न भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । … पूरा पढ्नुहोस् »