आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाण्डौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। देशभर आंशिक बादल लागेको छ। तराईका केही स्थानहरूमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका हिमाली … पूरा पढ्नुहोस् »
















