आफू अनुकूल कानुन बंग्याउनु गलत : शेखर कोइराला

काठमाडौं । कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले रेशम चौधरीलाई जेलबाट छुटाउने गरी सरकारले ल्याएको अध्यादेश गलत भएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले अध्यादेशमार्फत् कानुन संशोधन गरी … पूरा पढ्नुहोस् »