आफ्नो कर्तव्य निर्वाह गर्दा राज्यले धरपकड गरेको भन्दै बैंकर्स संघको विरोध

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउप्रति नेपाल बैंकर्स संघले विरोध जनाएको छ । वाणिज्य बैंकहरूको सीईओहरूको छाता संगठन एनबीएले बिहीबार पूर्ण बैठक बसेर … पूरा पढ्नुहोस् »