आयोगले छाप्न थाल्यो प्रत्यक्षतर्फको मतपत्र
काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको मतपत्र छपाइको काम सुरु भएको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलगायत अधिकारीहरूले मतपत्र छपाइस्थल जनक … पूरा पढ्नुहोस् »
















