इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद् अग्रसर हुनुपर्छ – उपसभापति शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले ‘इनम प्रकरण’ मा उठेका प्रश्नको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद् अग्रसर हुनुपर्ने बताएका छन् । शर्माले इनम सापकोटाकी श्रीमतीले राष्ट्रिय मानवअधिकार आयोगमा … पूरा पढ्नुहोस् »