उचित विकल्प विना सुकुम्बासीलाई हटाउनु राज्य आतंक : साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेको भन्दै आपत्ति जनाएका छन् । एक … पूरा पढ्नुहोस् »
















