एमालेको घोषणापत्र,उच्च आर्थिक वृद्धिदरदेखि पूर्वाधार र ऊर्जा विस्तारसम्म
नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन–२०८२ लक्षित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै राजनीतिक स्थायित्व, राष्ट्रिय स्वाभिमान र तीव्र आर्थिक रूपान्तरणलाई केन्द्रमा राखेको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पुनः दोहोर्याउँदै एमालेले … पूरा पढ्नुहोस् »
















