उज्यालो नेपालका अध्यक्षले छुट्टै समानुपातिक सूची बुझाउन खोजे,सूचीमा कुलमानका भान्जा र ससुराको नामसमेत परेको भन्दै व्यापक विरोध
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गर्ने सहमति गरिसकेको उज्यालो नेपाल पार्टीले फागुन २१ को निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची छुट्टै बुझाउन खोजेको पाइएको छ। ऊर्जामन्त्री कुलमान घिसिङ … पूरा पढ्नुहोस् »
















