उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना गर्ने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ आगामी चैत २ गतेदेखि ६ गतेसम्म आयोजना गर्ने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको मेला कोरोना महामारीको कारण विगतका … पूरा पढ्नुहोस् »
















