एसबीआई बैंक लुटपाटमा संलग्न ४ जना पक्राउ

काभ्रेपलाञ्चोक । नेपाल एसबीआई बैंक घ्याङलेख २ बस्तीपुर, हायुटार शाखामा मंगलबार राति भएको लुटपाटमा संलग्नमध्ये ४ जना पक्राउ परेका छन । उनीहरूलाई घ्याङलेख(१ सुकाचुरीबाट स्थानीयको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी … पूरा पढ्नुहोस् »