एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन दक्षिण कोरिया जाँदै उपसभापति चौधरी
काठमाडौं । उद्योगीसमेत रहेका नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्यापको १३ औँ महासभामा भाग लिन दक्षिण कोरियाको राजधानी सियोल जाने भएका छन् । नेपाली कांग्रेसको … पूरा पढ्नुहोस् »

















