काँग्रेस महासमिति बैठक : आज विभिन्न प्रतिवेदन पेस गरिने

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठकमा आज विभिन्न प्रतिवेदन पेस गरिने भएको हो । आज बिहान ९ बजेदेखि सुरु … पूरा पढ्नुहोस् »