कांग्रेसको केन्द्रीय अनुशासन समितिले ७४ जनालाई कांग्रेसबाट निष्कासित
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७४ जनालाई पार्टीबाट निष्कासन गरेको छ … पूरा पढ्नुहोस् »
















