कांग्रेसलाई एकताबद्ध बनाउन जरुरी छ : महामन्त्री पौडेल
तनहुँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई एकताबद्ध बनाउनु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। कांग्रेस तनहुँले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको एकता नै सबैभन्दा ठूलो … पूरा पढ्नुहोस् »
















