कांग्रेसले केन्द्रबाटै खटायो निर्वाचन तयारी अनुगमन टोली

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका … पूरा पढ्नुहोस् »