कांग्रेस निर्वाचन परिचालन निर्देशिका कार्यसम्पादन समितिबाट पारित

काठमाडौँ । नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका ०८२ पारित भएको छ । आइतबार बिहान बसेको कांग्रेसको कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्देशिका पारित गरेको हो । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन … पूरा पढ्नुहोस् »