कांग्रेस फर्किए डा. प्रणय शमशेर राणा

काठमाण्डौं । डा. प्रणय शमशेर राणा नेपाली कांग्रेस फर्किएका छन्। बिहीबार राष्ट्रिय सभा गृहमा प्रतिज्ञापत्रबारे प्रश्नोत्तर कार्यक्रमपछि पार्टी प्रवेश कार्यक्रम र घर फिर्ती कार्यक्रम भएको थियो। सभापति गगन थापाको प्रश्नोत्तर … पूरा पढ्नुहोस् »