काठमाडौंमा अनेरास्ववियुले जलायो बालेनको पुत्ला

काठमाडौं । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा पार्टीको ‘सूर्य’ अंकित झण्डा जलाएको घटनाको विरोध जनाउँदै काठमाडौंमा मसाल जुलुस निकालेको छ । अनेरास्ववियुले आरआर क्याम्पसबाट मसाल जुलुस निकालेको हो । संगठनले … पूरा पढ्नुहोस् »