कार्ल्सवर्ग ग्रुपले जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजसँगको सहकार्यमा नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने
काठमाडौं । बालेन्द्र साह (बालेन) प्रधानमन्त्री बनेसँगै नेपालमा वैदेशिक लगानी भित्रिन सुरु भएको छ । बालेन नेतृत्वको सरकारको पहलमा बहुराष्ट्रिय कम्पनी कार्ल्सवर्ग ग्रुपले नेपालमा १० अर्ब रुपैयाँ लगानी गर्ने भएको … पूरा पढ्नुहोस् »
















