कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ

काठमाडौं । ‍कुमारी बैंकको एटीएम तोडफोड गर्ने २ जना पक्राउ परेका छन् । बुधबार बेलुकी एटीएम तोडफोड गरिरहेको अवस्थामा ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने १९ वर्षीय सरोज पाख्रिन र सिन्धुपाल्चोक … पूरा पढ्नुहोस् »