कृषि यान्त्रिकरण प्रदर्शनीको आज अन्तिम दिन

काठमाडौं। आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०८३ मंसिर ४ गतेदेखी आजसम्म काठमाडौंको भृकुटीमण्डपमा भएको छ। उद्योगमन्त्री दीपक साहले एक समारोहबीच प्रदर्शनीको उद्घाटन गरेका थिए । प्रदर्शनीमा २० देशका दुई हजारभन्दा बढी … पूरा पढ्नुहोस् »