खाली सिलिन्डर बोकेर विद्यार्थीको सरकारविरुद्ध प्रदर्शन

काठमाण्डौं । खाना पकाउने ग्यास नपाउँदा विद्यार्थीले समस्या भोग्नुपरेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले खाली सिलिन्डर बोकेर सरकारविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघले विद्यार्थीको समस्या समाधानको माग गर्दै त्रिचन्द्र … पूरा पढ्नुहोस् »