गठबन्धन सरकार कुनै पनि हालतमा ढल्दैनः अध्यक्ष नेपाल
वीरेन्द्रनगरमा आइतबार आयोजित समाजवादी जागरण अभियानलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन सरकार कुनै पनि हालतमा नढल्ने दाबी गरेका छन्। गठबन्धन सरकार ढाल्न धेरै प्रयास भइरहेको … पूरा पढ्नुहोस् »
















