ग्यास आपूर्ति सहज बनाउन ‘क्विक रेस्पोन्स टिम’ गठन, समस्या परे फोन गर्न सकिने
काठमाडौं । उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन र आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन नेपाल आयल निगमले ‘क्विक रेस्पोन्स टिम’ गठन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति … पूरा पढ्नुहोस् »
















