ग्लोबल आइएमईले साना तथा लघु उद्यममा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य
काठमाडौं । ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रमा बैंकका … पूरा पढ्नुहोस् »
















