घरबहालको ३८ करोड छुट्टै खातामा राखेका छौं : इन्भेष्टमेण्ट मेगा बैंक
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेको पक्राउ र स्मार्ट टेलिकमको सम्पत्ति लिलामीका सम्बन्धमा आधिकारिक स्पष्टीकरण दिएको छ । बैंकले एक प्रेस विज्ञप्ति … पूरा पढ्नुहोस् »
















