चट्ट परेका चट्याङ माष्टर ।।

चट्ट परेका चट्याङ माष्टरमुसु मुसु हाँसि सधै बस्छन् ।नाम परेछ कृष्ण मुरारीथर रहेछ गौतम हरी ।१ उमेर गाको छैननि भन्छन्अझै जवानी बनी हिड्छन ।कोट लगाउँछन जुङा पालिन्याय दिनमा छैनन् जालि … पूरा पढ्नुहोस् »