जनकपुरमा भोली बुधबार कांग्रेसको सभा,सभाबाट चुनावी घोषणापत्र (प्रतिज्ञापत्र) सार्वजनिक गर्ने
जनकपुरधाम । नेपाली कांग्रेसले बुधबार जनकपुरधाममा गर्ने भनेको चुनावी सभाको तयारी अन्तिम चरणमा पुगेको छ । सो सभालाई पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत नेताले सम्बोधन गर्ने कांग्रेसले जनाएको … पूरा पढ्नुहोस् »
















