जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन सक्ने विश्व मौसम विज्ञान संगठनको चेतावनी

काठमाडौं । संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम विज्ञान संगठन (डब्लूएमओ)ले ‘अल निनो’ अर्थात् मध्य तथा पूर्वी प्रशान्त महासागरमा समुद्रको सतहको तापक्रममा हुने आवधिक वृद्धिका कारण जुनदेखि अगस्टसम्म ‘भयंकर’ गर्मी हुन … पूरा पढ्नुहोस् »