जेनजी आन्दोलनको उपलब्धि रक्षा गर्न सच्चिएर अघि बढ्छौं : प्रचण्ड
संखुवासभा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश, जनता र संविधान बचाउन समाजवादी एकता भएको बताएका छन् । शुक्रबार खाँदबारीमा आयोजित नेपाली कम्युनिस्ट पार्टी संखुवासभाको एकता सन्देशसभामा … पूरा पढ्नुहोस् »
















