ज्योति मिर्मिरे सामूहिक साकोसद्वारा २७ औं वार्षिकोत्सवको अवसरमा ६१७ जना सदस्यलाई सम्मान
काभ्रेपलाञ्चोक जिल्लाको पनौतीलाई आधारभूमि बनाएर दुई दशकभन्दा बढी समयदेखि सहकार्य, विश्वास र आत्मीयताको यात्रामा अघि बढिरहेको ज्योति मिर्मिरे सामूहिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २७ औं वार्षिक उत्सवलाई केवल … पूरा पढ्नुहोस् »
















