टीभीएसको पहिलो प्रिमियम तथा ईभी शोरुम काठमाडौंमा सञ्चालन, बाढीप्रभावित २५ मोटरसाइकल सहयोग

काठमाडौं । टीभीएस भेन्चरको एक हिस्सा रहेको टीभीएस मोटर कम्पनी (टीभीएसएम) ले काठमाडौंमा नेपालको पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुम सञ्चालनमा ल्याएको छ। विश्वको तेस्रो ठूलो दुईपाङ्ग्रे सवारीसाधन निर्माता … पूरा पढ्नुहोस् »