डढेलोमा परेर बझाङका दुई युवाको मृत्यु
भारतको उत्तराखण्डमा डढेलोमा परेर दुई जना नेपाली युवाको मृत्यु भएको छ। बझाङको छबिसपाथिभेरा गाउपालिका–६ का अन्दाजी ३० वर्षीय ज्ञानु चलाउने र त्यही गाउँपालिका ३० वर्षीय दीपक पुजाराको मृत्यु भएको हो। … पूरा पढ्नुहोस् »
















