तीन पदाधिकारी बाहेक अरू सबै नेतालाई आफ्नो भूमिकामा फर्किन कांग्रेसको आह्वान

काठमाडौँ । नेपाली कांग्रेसले पाँच वर्षे निष्कासनमा परेका महामन्त्रीद्वय गगन थापा, विश्व प्रकाश शर्मा र सहमहामन्त्री फर्मुलाह मन्सुरबाहेक अरू सबै नेतालाई आफ्नो जिम्मेवारीमा फर्किन आह्वान गरेको छ। बुधबार बसेको केन्द्रीय … पूरा पढ्नुहोस् »