काठमाडौँ १ का कांग्रेसका बागी उम्मेदवार आचार्यको उम्मेदवारी फिर्ता, थापालाई समर्थन
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका बागी उम्मेदवार बाबुराम आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् । आचार्यले पार्टीका आधिकारिक उम्मेदवार प्रवल थापालाई समर्थन गर्दै आफूले दिएको उम्मेदवारी … पूरा पढ्नुहोस् »
















