दमकको भाटभटेनी मंसिर ५ देखि सञ्चालनमा आउने

काठमाडौं । झापाको दमकमा रहेको भाटभटेनी सुपरमार्केट आगामी मंसिर ५ गतेदेखि सञ्चालनमा आउने भएको छ । भदौ २३ र २४ को जेनजी आन्दोलनमा भएको लुटपाट तथा आगजनी पश्चात बन्द रहेको … पूरा पढ्नुहोस् »