दानबहादुर कार्कीको रिट न्यायाधीश पौडेलको इजलासमा
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट सरकारले हटाएका दानबहादुर कार्कीले पुनर्बहालीको माग गर्दै दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आज (बुधबार) पेसी तोकिएको छ । सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको … पूरा पढ्नुहोस् »


















